SEBS Medical/Caregiver Support Fund

SEBS has launched the Medical/Caregiver Support Fund to help families affected by the recent incident (Gen Z Protest). We understand that while medical expenses may be covered by the government, the cost of food and accommodation for caregivers often adds a heavy financial burden.

If your family has been affected and needs assistance, please fill out the form: https://bit.ly/kuruwasupport

Please spread the word about this initiative. Together, we can ease the burden and ensure continuous support for families in need.

SEBS ले हालैको घटनाबाट (Gen Z आन्दोलन) प्रभावित परिवारहरूलाई सहयोग गर्न मेडिकल/कुरुवा सहयोग कोष सुरु गरेको छ। हामी बुझ्छौं कि उपचार खर्च त सरकारले भर्छ, तर कुरुवाको खानपिन र बसोबासको खर्चले परिवारमा थप आर्थिक दबाब पर्छ।
यदि तपाईंको परिवार प्रभावित भएको छ र सहयोग आवश्यक छ भने कृपया फारम भर्नुहोस् : https://bit.ly/kuruwasupport
कृपया यसबारे जानकारी अरूलाई पनि दिनुहोस्। सँगै, हामी परिवारहरूलाई आवश्यक सहयोग सुनिश्चित गर्न सक्छौं।

Login